फोटो खबर

अन्य फोटो खबर

  • सिम्माको नाममा नयाा चिट्ठी कबिता संग्रह बिमोचित

    सिम्माको नाममा नयाा चिट्ठी कबिता संग्रह बिमोचित

    इन्द्र नाराथुङगेको कबिता संग्रह 'सिम्माको नाममा नयाा चिट्ठी' शनिबार यहांस्थित सामाजिक सेवा केन्द्रमा एक समारोहबीच बिमोचान गरिएको छ । यहांस्थित राजदूत डा. ऋषिराज अधिकारीको हातबाट सो कबिता संग्रहको बिमोचन गरिएको हो । कार्यक्रमका ...0 comments

  • राम्रो संग जानुः

    राम्रो संग जानुः

    यहाँस्थित ताप्लेजुङ प्रवास समितिका केन्दि्रय अध्यक्ष कविर साँवाको एक कार्यक्रमबीच विदाई गरिएको छ । आफ्नो कार्यअवधी पुरा गरि स्वदेश र्फकन क्रममा जोहोरबारुस्थित गार्खाली रेष्टुरेण्टमा विदाई कार्यक्रमको आयोजना गरि उहााको विदाई गरिएको हो । ...0 comments

  • मै ठूली भएछु रेः

    मै ठूली भएछु रेः

    सुन्दरी नायीका अरुणीमा लम्साल 'मै ठूली भएछु रे ...... ' गीतको बोलमा आफ्नो जवानी देखाउदै । 1 comment

Browse our Featured collection

प्रमुख समाचारहरु

  • बाषिर्क साधारण सभा सम्पन्न

    08 Mar 2010

    शिब सुबेदी गुल्मी । श्री शुभकामना कृषक सहकारी सस्थां  लिमिटेड मरेङ्घको तेस्रो बाषिर्क साधारण सभा सम्पन्न भएको छ । सहकारी सस्थाको बारेमा खुलासा पादै सहकारीमा आइपर्ने ...

  • पांचौ पटक बिहे

    08 Mar 2010

    शिब सुबेदी गुल्मी । जिल्लाको बडागाउ  गा.वि.स ८  मैदान बाटामुनी जेठाका नामले चिनीनेे तेज बहादुर विश्वकमाले पाचौ पटक श्रीमती ल्याएका छन ।    ईस्मा दोहोली मा ...

  • महानिरीक्षक वस्नेतद्धारा मिसन टोलीको विदाई

    महानिरीक्षक वस्नेतद्धारा मिसन टोलीको विदाई

    03 Mar 2010

    काठमाडौं, अजय छतकुली । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फम्र्ड पुलिस युनिटको रुपमा ...

  • छैठौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिताका बुधबारका खेलहरु

    03 Mar 2010

    अजय छतकुली, काठमाडौं । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा संचालन भइरहेको 'छैठौं राष्ट्रव्यापी कृष्णमोहन ...

  • सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न

    03 Mar 2010

    गुल्मी समाचारदाता । रेसुङ्गा आमा समूह उपल्लो तम्घासको आयोजनामा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्र्न भएको छ ।सरसफाई तथ जनचेतना कार्यक्रममा,खानेपानी उपभोक्तासमितीका सदस्यहरु,तम्घास स्थान व्यावस्थापन समितीका ...

बाँकी समाचारहरु

Media Browser
  1. SHUVASH: K nepali nagarik ko haat ma da...
  2. Sangkar Bahadur Poudel: Congratulation on the event, w...
  3. Sangkar Bahadur Poudel: Wishing him all the best. Prou...
  4. chetan dahal u a e: all the best dhankuta choubaci...
  5. chetan dahal u a e: all the best dhankuta choubaci...
  6. Sangkar Bahadur Poudel: I would kindly request the boo...
  7. surya man: malaysiya ma jansamparka manch...
  8. sundar: dherai ramro...
  9. ASHOK GHISING: rekaha rai ji wc thanks...
  10. Hari Diyali.: La la ramro kam garnu vo dhank...

Subscribe

Subscribe to News Feed Subscribe to Comments Feed

Enter your email to receive updates:

साहित्य

  • जलवायु परिवर्तनको सन्त्रास र कोपेनहागेन महाभेला

    जलवायु परिवर्तनको सन्त्रास र कोपेनहागेन महाभेला

    -दामोदरप्रसाद आचार्य विश्वमा विकाश र विस्तार भएको औद्योगिकीकरणबाट उत्पन्न कार्बन उत्सर्जन लगायत, खनिजजन्य इन्धनको प्रयोग, यातायातको प्रयोग, जङ्गल आगलागी तथा बढ्दै गइरहेको वनविनाशका कारण ...0 comments

  • जातिवाद र प्रतिकारको राजनीति

    -मोहनविक्रम सिंह जातिवाद आज देशको अत्यन्त गम्भीर समस्या बनेको छ । आज संघीयताको कुरा गम्भीर रुपले उठिरहेको छ र त्यसका सन्दर्भमा देशमा जातीय राज्यहरुको कुरा निकै उठिरहेका छन् । देशका कतिपय प्रमुख राजनीतिक संगठनहरुले जातीय राज्यका ...0 comments

  • संवैधानिक समितिमा प्रस्तुत गरिएको फरक मतबारे

    - मोहनविक्रम सिंह,यही पौष १० गते संविधानको प्रारम्भिक अवधारणापत्र तयार पार्ने सिलसिलामा संवैधानिक समितिमा विभिन्न अवधारणाहरुबारे मतदान भएको थियो र बहुमतद्वारा कतिपय अवधारणाहरु पारित गरिएका छन् । त्यहाँ कैयौं आपत्तिजनक प्रकारको अवधारणारु पनि पारित गरिएका ...0 comments

  • २५९४ औं तो ल्होसार भव्यताका साथ सम्पन्न

    २५९४ औं तो ल्होसार भव्यताका साथ सम्पन्न

    क्वालालम्पुर । नेपाल तमु समाज मलेसियाले बर्षेनी मनाउदै आएको तमु ल्होसार कार्यक्रम अन्र्तगत यस बर्षको ल्होसार क्वालालम्पुरस्थित कोताराया कम्पेक्स्को छैटौं तलामा भव्यताका ...0 comments

  • जतिसक्दो नेपालको मायाले सताउने खालका गितहरु गाउने तयारिमा छु

    जतिसक्दो नेपालको मायाले सताउने खालका गितहरु गाउने तयारिमा छु

    स्याङजा यैलाडी ७ खाल्तेमा २०३५ सालमा जन्मिनुभएकि लोक गायिका शर्मिला गुरुङ निलो पछ्यौरि भन्ने बोलको गितबाट गायन क्षेत्रमा हामफाल्नुभएको हो । सालैजो,दोहोरि तथा ...0 comments

More in साहित्य

English News

More in English News

Photo Gallery

Copyright © 2010 www.nepalmalayakhabar.com -टिष्टा काङगडा अनलाईन मिडिया एसोसिएसनद्धारा संचालित लाखौं पाठकहरुको लोकपि्रय अनलाईन वेभ पत्रिका.
Laptops